logo trishakti

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

   आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।

क्वाटरफाइनलको 'ड्र' भोलि हुनेछ । क्वाटरफाइनलका खेलहरु मङ्गलवार र बुधवार हुनेछन् । शुक्रवार सेमिफाइनल र फाइनल शनिवार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस