logo trishakti

इजरायलबाट नेपाल फर्किइन् फुटबलर साम्बा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

काठमाडौं । इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् ।

व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् ।

चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन्।

प्रतिक्रिया दिनुहोस