logo trishakti

नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पायाे

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा बुधबार नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

प्रतिक्रिया दिनुहोस