logo trishakti

कुशल मल्लले उत्कृष्ट ब्याटिङका साथै मलेसियाविरुद्ध बनाए अर्धशतक

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए ।

२५ बलमै ६ छक्का र एक चौकाको मद्दत अर्धशतक बनाएका हुन् । १६६ रनको चुनौती पछ्याएको नेपालले १३.५ ओभरमा ३ विकेट गुमाएर  १३३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस