काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा पहिलोपटक २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, बंगलादेश, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, स्कटल्याण्ड,पाकिस्तान, श्रीलंका, अफगानिस्तान, आयरल्याण्ड, नेदरल्यान्ड्स र पपुवा न्यूगिनीसहितका १५ टिमले विश्वकपमा स्थान बनाईसकेका छन् ।
विश्वकपमा छनोट हुने ५ टोलीको भने टुंगो लाग्न बाँकी छ । पाँच टोलीको टुंगो क्षेत्रीय छनोटबाट लगाइने छ । एसिया र अफ्रिकी छनोटबाट २÷२ र अमेरिका छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान