logo tiger cup

‘एक भागवत गीता ’ प्रर्दशनकाे तयारीमा

News Logoमिना श्रेष्ठ 2 बर्ष अगाडि
87 2 minutes read

     प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’ले शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। यस चलचित्र यही भदाै २९मा रिलिज हुदैँछ। 

 फिल्ममा  पात्रलाई समेटेर सार्वजनिक गरिएका पोस्टरले चरित्र चित्रणबारे धेरै कुरा देखाउँन खाेजेकाे छ ।

  विपिन कार्की, सुहाना थापा र धिरज मगर शिर्ष पात्रका रूपमा देिखएका छन्  । एकातर्फ  बिपिनलाइ  पारालैंगिक महिलाको चरित्रमा देख्न सकिन्छ । कमलामाई नामक पात्रमा उनले रातो सारी र आभूषण लगाएर पूजा आराधना गर्न लागेको देखिन्छ भने अर्कातर्फ  धीरज र सुहानालाई रोमान्टिक अवतारमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस