logo trishakti

१९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फको खेलमा मंगोलियालाई ३-१ ले पराजित गर्दै नेपालको पुरुष टिम विजयी

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै हराए । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भए ।

 

प्रतिक्रिया दिनुहोस