logo trishakti

एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डाै र मधेश, कर्णाली र चितवन चथा ललितपुर र गण्डकी बीच खेल हुदैँ

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् ।

आजको पहिलो खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा  दिउँसो पौने ४ बजे काठमाण्डौ स्पाइकर्स र मधेश युनाइटेड खेल्दैछन्  । त्यस्तै बेलुका पौने ६ बजे कर्णाली यस्विस र चितवन शक्ति तथा राति पौने ८ बजे ललितपुर क्विन्स र गण्डकी थन्डर्स खेल्दैछन् ।

 असोज १९ गते पर्सि  शनिवार फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस