काठमान्डु गुर्खाजलाई सुदूरपश्चिम रोएल्सले १६८ रनको लक्ष्य दिएको छ ।पहिले ब्याटिङ गरेको सुदूरपश्चिम राेयल्समा म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का गर्दै सर्वाधिक ५३ रन बनाएका थिए भने कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का सहित ४३ रन बनाएका छन् ।
ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाएका छन् भने काठमान्डुका रासिद खानले २ विकेट लिएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
                                एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
                                मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
                                राष्ट्रपति पाैडेल कतार प्रस्थान