logo trishakti

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलद्वारा अर्धशतक

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

    आईसीसी क्रिकेट विश्वकप  लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निकै खराब ब्याटिङकाे क्रममा ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पुरा गरेका छन् । 

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो ।

 

प्रतिक्रिया दिनुहोस