युरो कप फुटबलमा आज राति नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र नेदरल्यान्डस्बीच खेल हुँदैछ भने राति पौने १ बजे अस्ट्रिया र टर्कीबीच खेल हुनेछ ।
आज बिहान भएको खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएर पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आजका खेलसँगै युरो कप २०२४ को अन्तिम १६ का खेल सकिने छन् । क्वाटरफाइनलका खेल जुलाई ६ देखि शुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा पोर्चुगल र फ्रान्स खेल्नेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान