काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा छ । पहिलाे खेलमा श्रीलंकासँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो ।
किर्गिस्तानले पनि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई पराजित गर्दै नेपालसँगकाे खेल नेपाली समय अनुसार राति ९:१५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुदैँछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान