logo trishakti

क्यानकाे कारबाहीमा क्रिकेटर सन्दीप लामिछाने, एक खेलमा प्रतिबन्ध

News Logoपरिचित खबर 9 महिना अगाडि
87 2 minutes read

नेपाल क्रिकेट सघंले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । वीरगञ्ज र जनकपुरमा भएको जय ट्रफी क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयबारे विवाद गरेको र सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो ।

सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको र मेरिट पोइन्ट समेत घटाइएको क्यानले जएको छ । आचारसंहिताको बुँदा नम्बर २ दशमलव ७ अनुसार क्यान, एसीसी र आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस