पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, य७३घढसवा तथा खेलक७३घढसद मन्त्री विन्द७३घढसक७३घढसमार
थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका
छन् । जिल्ला खेलक७३घढसद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक
प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनले
खेलक७३घढसद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मन्त्री थापाले खेलक७३घढसद प७त्रगयतसर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा
खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै
खेलाडीहरूका हकहित संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि
विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराए ।
उनले खेलक७३घढसद केवल व्यक्तिगत उपलब्धिसँग सीमित नरही प्रदेशको समृद्धि,
पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय पहिचानका लागि पनि महत्वप७त्रगयतसर्ण क्षेत्र
भएकाले प्रदेश सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै, खेल
क्षेत्रको दिगो विकासका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको
उल्लेख गर्दै स्थानीय तह, खेल संघ–संस्था, खेलाडी तथा खेलप्रेमीहरूसँग
सहकार्य गरी नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गरिने भनाई
उनको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भएका हरेक
प्रकारका खेलक७३घढसद सम्बन्धि कार्यक्रममा महानगरको साथ रहेको उल्लेख गरे
। पोखरा पर्यटनको राजधानी भएकाले खेलक७३घढसद मार्फत पनि पर्यटन
बढ्वामा टेवा प७३घढस७३घढस¥याउने हेत७३घढस गतिविधि बढाउन उनको आग्रह छ ।
उक्त कार्यक्रममा खेल क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू,
खेलाडी, प्रशिक्षक, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति थियो ।
सहभागीहरूले खेल क्षेत्रमा देखिएका अवसर र च७३घढसनौतीबारे आफ्ना विचार राख्दै
खेलाडीहरूको क्षमता अभिवृद्धि, प७त्रगयतसर्वाधार विकास तथा खेल प्रशासनको
स७३घढसदृढीकरणमा प्रदेश सरकारको थप ध्यानाकर्षण गराएका थिए ।
जिल्ला खेलक७३घढसद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा
सम्पन्न कार्यक्रममा खेलक७३घढसद परिषद गण्डकीका उपाध्यक्ष धोजक७३घढस७३घढस७३घढसमार
ग७३घढसरुङ लगायतले बोलेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
राष्ट्रपति पाैडेल कतार प्रस्थान