क्याराभान गोल्डकपको नामबाट २०५८ सालमा सुरु भएको आहारारा गोल्डकपकाे रूप ठुलाे रहेकाे छ ।
अहिले पोखरामा २४औ संस्करण चलिरहँदा यसले अर्को इतिहास रच्दैछ । आहारारा पोखरा गोल्डकपको २५०औं खेल आज हुँदैछ । २४औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच आज हुँदैछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
राष्ट्रपति पाैडेल कतार प्रस्थान
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु