युगाण्डामा भइरहेको वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग दिउँसाे पाैने १ बजे खेल्दैछ ।
शृङ्खलामा नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये चार खेलमा पराजित भएको छ ।
हिजोको खेलमा नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको हो । यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत आजै युगान्डा र नामिबिया खेल्नेछन् । शीर्ष २ टोलीले पर्सि आइतवार फाइनल खेल्दा तेस्रो स्थानका लागि खेल्ने टोलीको पनि आजै टुङ्गो लाग्नेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै