logo trishakti

आईपीएल क्रिकेटमा आज दिल्ली र राजस्थान खेल्दै

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

याे खेल दिल्लीमा बेलुका पौने ८ बजे शुरू हुनेछ । दिल्ली ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । राजस्थान ६ खेलमा ४ अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म २९ खेल भएकोमा राजस्थानले १५ र दिल्लीले १४ खेलमा जितेको छ ।

प्रतिक्रिया दिनुहोस