logo trishakti

आइटि भविष्य ः सम्भावना तथा अवसरहरु विषयक सेमिनार सम्पन्न

News Logoपरिचित खबर 5 महिना अगाडि
87 2 minutes read

नव आदर्श साम७३घढसदायिक विकास समाज, गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्सको जि.सि.इ.एस आइटि क्लब तथा यति नेपालको आयोजनामा १ दिने आइटि भविष्य ः सम्भावना तथा अवसरहरु विषयक सेमिनार गोष्ठी सम्पन्न गरिएको छ ।

 

पोखरा महानगरपालिका वडा नं १६ तथा वडा नं १९ मा रहेका १४ वटा निजि तथा साम७३घढसदायिक विद्यालयलका विद्यार्थीहरुको सहभागितामा समापन गरिएको यस कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई इन्फोरमेसन टेक्नोलोजीको रोमाञ्चक संसार सँग परिचित गराई आइटि सगँ प्रेरित गराउन यस कार्यक्रमको डिजाइन गरिएको कार्यक्रम संयोजक प्रकाश थापाले बताए ।

 

इन्फोरमेसन टेक्नोलोजीको भविष्य यसको सम्भावना तथा अवसरहरुकाृ बारेमा विद्यार्थीहरुलाई जानकारी गराउने उदेश्य रहेको यस कार्यक्रममा जि.सि.ई.एस आइटि क्लबका उपाध्यक्ष मय७त्रगयतसख बराल तथा सदस्यहरु लक्ष्मि लामिछाने, प्रनिश पौडेल, संरचना बराल, विशाल आचार्य, नव आदर्श साम७३घढसदायिक विकास समाजका सदस्य प्रकाश थापा तथा यति नेपालका प्रबन्धक विमल ग७३घढसरुङ्ग लगायतले कार्यक्रममा आइटिका सम्भावना, अवसर त्यसैगरि क्लाउड स्टोरेज, र्आिर्टफिसियल इन्टेलिजेन्स, साइबर स७३घढसरक्षाका बिषयमा आ आफ्नो प्रस्त७३घढसतिकरण दिएका थिए ।

 

सहभागी विद्यार्थीहरुका लागि आइटि प्रश्नोत्तर तथा रमाइलो खेल आयोजना गरि उपहार समेत प्रदान गरिएको यस कार्यक्रमको सञ्चालन द्धय दिलसा नकर्मि तथा आय७३घढसषा ग७३घढसरुङ्गले गरेका थिए । पोखरा महानगरपालिका वडा नं १९ का वडा सदस्य विकास आचार्यको प्रम७३घढसख आतिथ्यतामा समापन भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष हरि बहाद७३घढसर थापाले गराएका थिए भने उपस्थित विद्यायल तथा विद्यार्थीहरुलाई सस्थाका अध्यक्ष दिनेश भण्डारीले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस