logo tiger cup

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।

महानगरपालिकाका मेयर बालेन शाह झापा-५ बाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीमा छन्। पाण्डे पनि बालेनले एकता गरेको रास्वपा पार्टीबाटै काठमाडौंबाट चुनाव लड्ने चर्चा छ।

प्रतिक्रिया दिनुहोस