आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ ।
विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ ।
सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने विभागले जानकारी दिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै