सरकारले प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पूर्ण रुपमा सुदृढ बनाइएको जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख ‘म्यान्डेट’ नै समयमै चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई संवैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्नु रहेको बताए । उनले निर्वाचन आयोगले प्रक्रियागत सबै काम सम्पन्न गरिसकेको र अब मतदानको दिनको कार्यान्वयन मात्र बाँकी रहेको बताए।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै