logo tiger cup

प्रतिनिधिसभा चुनावमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

News Logoपरिचित खबर एक दिन अगाडि
87 2 minutes read

सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निणर्य गरेकाे छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको  थियो ।

प्रतिक्रिया दिनुहोस