प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यामान राजनीति–आर्थिक सङ्कट तथा भूकम्पपछि कर्णाली प्रदेशको पुनर्निर्माण सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भएका छन् ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले आर्थिक सङ्कट समाधान र राष्ट्रिय सङ्कल्प जारी गर्ने गरी प्रधानमन्त्रीले विज्ञसहितको सर्वदलीय बैठक बोलाउन लागेको बताइन् ।
मंगलबार १२ बुँदे पक्षधर दलहरू बैठक बोलाएका प्रधानमन्त्री प्रचण्डले आर्थिक सङ्कटको अवस्थाबारे जनतासमक्ष यथार्थ चित्रण सार्वजनिक गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
१४ औं नाट्टा अधिवेशनबाट गण्डकीकाे अध्यक्षतामा संगीता पौडेल
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे