१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई परियारले बिहीबार ललाई फकाई गरी अाफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रमा
त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइयाे